भारत–पाकिस्तान युद्ध तत्काल रोक्न माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । शुक्रबार समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढवा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गर्दै प्रदर्शन गरेको हो ।
समाजले दिउँसो पाकिस्तान दूतावास अगाडी पनि प्रदर्शन गर्ने घोषणा गरेको छ ।








प्रतिक्रिया दिनुहोस्