भारतलाई १ हजार मेगावाट बिजुली निर्यात, नेपाललाई ८० अर्ब बढी आम्दानी : प्रधानमन्त्री ओली

काठमाडौं । नेपालले भारतलाई १ हजार मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । यसबाट नेपालले करिब ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्
विद्युत् निर्यातले नेपालको वैदेशिक मुद्रा आम्दानीमा थप योगदान पुर्‍याउने र ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here