भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

३१ असोज, काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत ११ बजेर ३७ मिनेट जुरेको जनाएको हो ।

यस वर्षको भाइटीका कात्तिक १० गते बिहिबार परेको छ । त्यस्तै समितिको आज बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा समेत भाइटीकाको उत्तम साइतको सार्वजनिक गरेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here