भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

२७ साउन, चितवन ।  भरतपुर अस्पतालमा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मकवानपुरका एक जना कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

frontline

भरतपुर अस्पतालमा पाँच जना कोरोना संक्रमितको आइसियु र ६ जना एचडियुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here