भरतपुर अस्पतालको भर्याङमुनी नवजात शिशु फेला

श्रोत : ईन्टरनेट

२३ असार, चितवन ।  भरतपुर अस्पतालमा नवजात शिशु (बच्ची) फेला परेकी छन्। बिहिबार दिउँसो अस्पतालको ‘सी’ ब्लकको भर्याङमुनी १/२ दिनको जस्तो देखिने बच्ची फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार उक्त बच्चीको सोही अस्पतालको एनआइसीयुमा राखी उपचार भई रहेको छ। सामान्य अवस्थामा रहेको बच्चीलाई कोही कसैले छाडी गएको भनी खुल्न नसकेको बताउँदै अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here