भक्कानिन्छन् सुकुमबासी
शनिबार बिहानै बालाजुस्थित विष्णुमती खोला किनारको सुकुमबासी बस्तीमा डोजर चल्यो ।
सरकारले हिजो (शुक्रबार) नै डोजर चल्ने जानकारी बुधबार मात्र दिएको थियो । यद्यपि एकदिन ढिला गरी बस्ती खाली गरायो । यस बस्तीमा बिहीबार बिहानैदेखि खैलाबैला सुरु भइसकेको थियो, अनि दिनरात नभनी सुकुमबासीहरू टहरा खाली गर्न लागिपरेका थिए ।






प्रतिक्रिया दिनुहोस्