बैजनाथ कृषि पर्यटनको गन्तव्य

बाँके। बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा  विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवर्धनको योजना अघि सारिएको छ । 

लुम्बिनी प्रदेशसभाका सदस्य रत्न खत्रीले वैजनाथ गाउँपालिका–६ लालपुरस्थित मानसरोवर प्रतिकात्मक उद्यान प्रदेशको गौरवको योजना भएको उल्लेख गर्दै टुक्राटुक्रा अवस्थामा रहेको गाभर भ्यालीलाई एकीकृत गरेर विकास गर्न चक्रपथ निर्माणको काम अघि बढाइएको बताए। गाभर क्षेत्रमा सो चक्रपथ निर्माणपछि  दृश्वालोकन गरेर पर्यटकले भरपुर आन्नद लिन सक्नेछन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here