बुद्ध एयरको जहाज आकाशमै होल्ड भएपछि एक यात्रु बेहोस

फाइल तस्बिर

६ माघ, काठमाडौं । काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज आकाशमै होल्ड भएपछि एक यात्रु बेहोस भएका छन् ।

विमानमा रहेकी एक महिला यात्रु बेहोस भएको बाँके प्रहरीले जनाएको छ। उनको राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

frontline

बिहीबार बिहान करिब ७ बजेतिर उडेको जहाज ९ बजेपछि मात्र नेपालगञ्ज अवतरण भएको थियो। 

खराब मौसमका कारण जहाज ल्यान्ड हुन नसकेपछि आकाशमै होल्ड गरिएको थियो। जहाजमा ६९ जना यात्रु सवार थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here