बुढानिलकण्ठ -११ मा दलका प्रतिनिधि र सरकारी कर्मचारीलाई उपभोक्ता समितिमा बस्न बन्देज

बुढानिलकण्ठ –११ मा दलका प्रतिनिधि,शिक्षक र सरकारी कर्मचारीलाई उपभोक्ता समितिमा बस्न बन्देज लगाईएको छ ।

वडा कार्यालयले जारी गरेको सुचनामा जनप्रतिनिधि ,एकै घरका धेरै जना र एक व्यक्ति धेरै समितिमा बस्नका लागि उपभोक्ता समिति गठन कार्यविधि २०७५ को दफा ५ ९२० बमोजिम समितिमा बस्नका लागि बन्देज लगाइएको जानकारी दिइएको छ ।

frontline

उक्त सुचनामा बदनियत राखेर समिति गठन भएको पाइएमा सम्झौता स्वत रद्ध हुने समेत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here