बुढानिलकण्ठ ११ का दुई सडक १८ दिन बन्द हुने

श्रोत : ईन्टरनेट

काठमाण्डौ । बुढानिलकण्ठ ११ का दुई सडक १८ दिन बन्द हुने भएका छन। असार ७ गते देखि २५ गते सम्म वडाका कृष्ण मन्दिर -दारे गौडा सडक र कार्की टोल सडक निर्माण हुने भएकोले वडाले सुचना जारी गरेर जानकारी दिएको छ ।

सूचना :

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here