बिकास यादवद्वारा कृषि मन्त्री कुशवाहालाई स्वागत

मेवालाल यादव,

२९ माघ, काठमाडौं । मधेश प्रदेश सरकारका भुमि, कृषि व्यवस्था तथा सहकारी मन्त्री माननीय ई. बसन्त कुशवाहालाई रौतहटको सदरमुकाम गौरमा भब्य स्वागत भएको छ ।

frontline

जनमत पार्टीका जिल्ला सचिव बिकास कुमार यादवले पार्टी कार्यालयमा माननीय ई. बसन्त कुमार कुशवाहालाई माला ,गमछा ओढाएर स्वागत गर्नु भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here