बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन् ।

frontline

देउवा भाडाको घर खोजेर बुधबार बिहान मात्र बालुवाटारबाट धुम्बाराहीमा सरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here