बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ

२४ माघ, जनकपुरधाम । सर्लाही प्रहरीले नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-८ बस्ने २१ वर्षीय सोमबहादुर गोले रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

frontline

गोलेले १९ माघमा ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here