बार निर्वाचन : मिश्र २ हजार ४३१ मतान्तरले विजयी

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ । 

अध्यक्षमा मिश्र २ हजार ४३१ मतान्तरले विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् । 

frontline

यस्तै वरिष्ठ अधिवक्ता केदार कोइराला २ हजार ३६७ मतले विजयी भएका छन् । कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले पाएको मत २ हजार ३६७ रहेको छ । 

निर्वाचन समितिले एक कार्यक्रम गरी विजयी घोषणा गर्दैछ ।

यस्तो छ अन्तिम मतपरिणाम-

bar

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here