बाबा मन्दिरको प्राङ्गनमा वाउण्डरीको शिलान्यास- ईशनाथ

मेवालाल यादव, रौतहट ,

रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं.९ डुमरिया टोलमा रहेको ब्रहम बाबा मन्दिरको प्राङ्गनमा वाउण्डरीको आज शिलान्यास गर्नु भएको हो। ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता तथा वडाअध्यक्ष रामबाबु यादव सयुक्तमा शिलान्यास गरिएको छ। साथै उक्त शिलान्यास कार्यक्रममा नगर प्रमुख सन्तोष मेहता , रामबाबु यादव,बुद्धिजीवी, समाजसेवी लगायत अन्य गाउँ वासिको सहभागीता रहेको थियो।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here