बाजुरा बुढिगंगामा मतपेटिका उठाउने क्रममा झडप

२३ असार, काठमाडौं । बाजुराको बुढिगंगा नगरपालिका -४ मा मतपेटिका उठाउने क्रममा झडप भएको छ ।

मतपेटिका उठाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

frontline

स्थानीयले ढुंगामुडा प्रहार गर्दा प्रहरीले हवाई फायर गरेको जनाएको छ ।

जिल्ला निर्वाचन कार्याल बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार अहिले भने स्थिति सामान्य छ ।

मत पेटिका नगरपालिकामा पुर्याइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here