बाग्लुङ नगरले लियो हातखुट्टा भाँचिएका प्रेमबहादुरको उपचार खर्चको जिम्मा

रुखबाट लडेर हातगोडा भाँचिएका मजदुरलाई उपचार खर्च अभाव भएको समाचार पालिका खबरमा सार्वजनिक भएपछि बागलुङ नगरपालिकाले उनको उपचारमा चासो देखाएको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाका प्रेमबहादुर सार्की (लट्टे) को उपचार खर्च नगरपालिकाले बेहोर्ने घोषणा गरेको हो ।आर्थिक अभावका कारण अस्पतालले भाँचिएका हातखुट्टाको उपचार गर्र्न नमानेपछि मजदुर परिवारले सहयोगको याचना गरेको थियोे । बागलुङ नगर प्रमुख जनकराज पौडेलले वडाध्यक्ष र आफ्नो सचिवालयका कर्मचारीलाई फोन गरेर प्रेमबहादुरको उपचार खर्चको व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।काठमाडाैंमा रहेका प्रमुख पौडेलले गण्डकी अस्पताललाई नगरले खर्च बेहोर्ने अनौपचारिक जानकारी गराएको र नगरपालिकाको तर्फबाट सहयोगका लागि प्रक्रिया थालिएको ……………

https://frontlinecheck.com/public/user/baglung

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here