बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

News Summary

Generated by OK AI. Editorially reviewed.

  • बागबजारमा एक युवतीको हत्या भएको छ र प्रहरीले एक जना पूर्वसैनिकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्ने रामचन्द्र पन्त धादिङका निवासी हुन् र उनी गत चैत ११ गतेको घटनामा संलग्न रहेको आशंका गरिएको छ।
  • हत्या भएको घटनाको बारेमा जानकारी पाएपछि प्रहरीले पक्राउ र अनुसन्धान सुरु गरेको छ।

३१ वैशाख, काठमाडौं । बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

frontline

पक्राउ पर्नेमा धादिङ घर भएका रामचन्द्र पन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । प्रहरी स्रोतका अनुसार उनी पूर्वसैनिक हुन् ।

घटना गत चैत ११ गतेको रहेको प्रहरीले जनाएको छ । पन्तलाई भने मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेपछि घटना सार्वजनिक भएको हो ।

मृत महिला विवाहित हुन् ।

#बागबजार हत्या

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here