बन्दको सामान्य प्रभाव

श्रोत : ईन्टरनेट

३० कार्तिक, काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको सामान्य प्रभाव देखिएको छ।

उपत्यकाको कोटेश्वर क्षेत्रदेखि कलंकी क्षेत्रमा फाटफुट सवारी चलेको देखिएको छ।

frontline

सार्वजनिक सवारी र निजी सवारी सडकमा पातलोमात्रमा देखिएका छन्। सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लोमात्रमा देखिएको छ।

विद्यालयको बसमा, ‘विद्यालय शान्ति क्षेत्र हो बालबालिकालाई निर्वाध विद्यालय जान आउन देउ’ लेखिएको ब्यानर टाँसिएको छ।

केही दिनअघिबाट भौतिक रुपमा सञ्चालनमा आएको विद्यालयहरु आज भने बन्द भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here