बटेश्वर गाउँपालिकाको योजनामा सेटिङ

बटेश्वर गाउँपालिका—१ को लक्ष्मी माध्यमिक विद्यालयमा चारकोठे ब्लक बनाउँदा बनाउँदै छाडिएको छ (हेर्नुहोस माथिको तस्वीर) ।

यो अधुरो काम आर्यन कन्ट्रक्सन, राजपुर रौतहटले गरेको हो । उसले यो कामको ठेक्का ४६ लाख ५० हजारमा लिएको थियो ।

frontline

तर अहिलेसम्म काम पूरा भएको छैन । काम पूरा नभए पनि गाउँपालिकाका लेखा अधिकृत सुमन पुरी गाउँपालिकाले ठेकेदार कम्पनीलाई ४५ लाख ६५ हजार ९८३ रुपैयाँ भुक्तानी दिइसकेको बताउँछन् ।

विद्यालयका प्रधानाध्यापक श्याम महतो ठेकेदारले बांगो पिलरमाथि छत ढलान गरेर छाडेको बताउँछन् । नगरपालिकाले काम पूरा नभइ भुक्तानी गरेकोमा असन्तुष्ट उनी  भन्छन्, ‘हामीले कराउँदा कराउँदै पनि हामीसँग समन्वय नै नगरि पालिकाले लगभग पुरै भुक्तानी गरिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here