बजेट कार्यान्वयनका लागि लागिपर्ने अर्थमन्त्री शर्माको प्रतिवद्धता

१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार पदभार ग्रहण गरेपछि उनले गत वर्षको बजेटको समीक्षा गरेर चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा गर्ने बताएका हुन् ।

frontline

उनले बजेट कार्यान्वयनका लागि संयुक्त रूपमा प्रयास गर्ने बताए ।

उनले सीसीटीभी फुटेज विवादबारे भने केही पनि बोलेनन् । पत्रकारलाई प्रश्न गर्ने मौका नदिएरै उनले सम्बोधन टुंग्याएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here