बकर इदमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

केही दिन अगाडि नेपाल मुस्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका थिए।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here