फ्रान्समा एकै दिन एक लाख भन्दा बढीमा कोरोना संक्रमण

११ पुस, पेरिस । फ्रान्समा एकै दिनमा एक लाख भन्दा बढीमा कोरोना संक्रमण भएको छ ।

शनिबार मात्रै फ्रान्समा १ लाख ४ हजार ६ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

frontline

महामारी फैलिए यताकै फ्रान्समा देखिएको यो सबै भन्दा धेरै संक्रमितको संख्या हो ।

ओमिक्रोन भाइरसबीच बढेको कोरोना संक्रमणले फ्रान्समा त्रास बढेको छ ।

फ्रान्सले गत शुक्रबार मात्र बूस्टर डोज दिने निर्णय गरेको थियाे । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here