फलेवास नगरपालिकाले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा

श्रोत : ईन्टरनेट

२७ माघ, काठमाडौं । पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो ।

frontline

नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ-संस्थाहरूलाई बिदा दिइएको जानकारी दिएको हो ।

नगरपालिकाको सभा बुधबार सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here