प्राथमिकतामा परेका योजनाहरुलाई प्रविधिमार्फत सहज बनाउन सकिने

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रविधिको प्रयोग गरेर कामलाई छिटो र प्रभावकारी बनाउन सकिने बताएका छन् ।
बिहीबार प्राथमिकतामा परेका आयोजनाहरुको अनलाइन कक्षको अनुगमन गर्दै उनले मन्त्रालयबाट प्राथमिकतामा परेका योजनाहरुलाई प्रविधिको प्रयोगले सहज बनाउन सकिने बताएका हुन् ।
उनले भने, ‘प्राथमिकता प्राप्त आयोजनाहरुको अनलाइन अनुगमन कक्षको शुभारम्भ भएको छ । खास गरेर अहिलेको जमना टेक्नोलोजीको हो । प्रविधिलाई हामीले सदुपयोग गरेर काममा प्रभावकारी तवरले छिटो गर्नको लागि टुल्सहरु प्रयोग गर्न जान्नुपर्दछ ।

उनले मन्त्रालयको कामहरुलाई समयमा समापन गर्न सजिलो हुने भन्दै फिल्डमा काम गर्ने र मन्त्रालयसँग समन्वय गर्न सहज हुने बताए ।
उनले भने, ‘हाम्रो मन्त्रालयबाट प्राथमिकतामा परेका योजनाहरुलाई अनुगमन गर्ने जिज्ञासाहरु कस्ता छन् कतै केही गुनासो आएको खण्डमा त्यसलाई समाधान गर्ने सवालमा मन्त्रालयसँग समन्वय गर्न सहज हुन्छ ।’
०००००००००००००

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here