प्रहरी विधेयकमा एमालेपछि रास्वपाको विशेष चासो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा विचाराधीन नेपाल प्रहरी विधेयकबारे विज्ञहरुसँग छलफल गरेको छ । नेपाल प्रहरी क्लब, प्रदर्शनी मार्गमा सो पार्टीका सांसदहरूले नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग अन्तरक्रिया गरेका हुन् । 

छलफलमा प्रहरीका तर्फबाट भूपू आइजीपी प्रकाश अर्यालसहित कमल सिंह बम, केदार साउद, विजयलाल कायस्थ, बमबहादुर भण्डारी र सुरेन्द्र शाह उपस्थित थिए ।  

frontline

पार्टीका तर्फबाट सांसदहरु चन्दा कार्की, मनिष झा, सुमना श्रेष्ठ, गणेश पराजुली, अशोक चौधरी, लक्ष्मी तिवारी र बिन्दबासिनी कंसाकार सहभागी रहेको सो पार्टीले जनाएको छ । 

यसअघि सत्तारुढ नेकपा एमालेका सांसदहरुले पनि उक्त विधेयकबारे यसैगरी पूर्व प्रहरी अधिकारीहरुसँग परामर्श गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here