प्रधानसेनापतिद्वारा रथीमा पदोन्नति सरोजप्रताप राणालाई दर्ज्यानी चिन्ह प्रदान

श्रोत : ईन्टरनेट

१५ कात्तिक, काठमाडौं: प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले रथी राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

frontline

रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here