प्रधानमन्त्री राष्ट्रपति भेट्न पुगे

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानु भएको छ ।

frontline

स्थायी कमिटी बैठकमा के निर्णय भयो बाहिर आएको छैन

स्थायी कमिटी बैठकमा के निर्णय भयो बाहिर आएको छैन । एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएर छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here