प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठक

फाइल तस्बिर

११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ। प्रधानमन्त्रीको सिंहदरवारस्थित कार्यालयमा बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछने र मन्त्रीहरू ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान सहभागी छन्।

frontline

बैठकले सरकारको नयाँ रणनीति तयार पार्ने बताइएको छ। सम्भवतः बैठकले महत्वपूर्ण निर्णय गरिने बताइएको छ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here