प्रधानमन्त्री देउवा र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

श्रोत : ईन्टरनेट

१६ कार्तिक, काठमाण्डु । प्रधानमन्त्री शेरबहादर देउवा र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जम्काभेट भएको छ ।

स्कटल्यान्डको ग्लास्गोमा जलवायु सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री देउवा र राष्ट्रपति बाइडेनबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपति बाइडेनसँग हात मिलाएका छन् ।

frontline

साथै उनले कार्यक्रमको दौरान भारतीय समकक्षी नरेन्द्र मोदी, बेलायती समकक्षी बोरिस जोन्सनलगायतसँग पनि भेटवार्ता गरेका थिए । उक्त पार्टीमा बेलायती राजपरिवारका सदस्यहरु पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here