प्रधानमन्त्री देउवा अध्यक्ष ओली भेट्न बालकोटमा

फाइल तस्बिर

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ ।

विपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा आफैं बालकोट गएका छन् ।

frontline

यसअघि प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाको साथमा अरू नेताहरू पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here