प्रधानमन्त्री देउवाले गरे गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन

१५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिका- ८ स्थित गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री देउवाले आइतबार दिउँसो प्रशोधन केन्द्रको उद्घाटन गरेका हुन्।

frontline

सरकारले उपत्यकाको घरबाट निस्कने ढललाई सिधै खोलामा नमिसाई प्रशोधन गरेर मात्र खोलामा पठाउने योजनाअनुसार सो केन्द्रको स्थापना गरिएको हो।

गुहेश्वरी प्रशोधन केन्द्रमा ढल खसालेर प्रशोधन गरी सफा पानी खोलामा बगाइनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here