‘प्रधानमन्त्री ओली चुनाव गर्न तयार छन्, अब सडक आन्दोलनको अर्थ छैन’

नागरिक समाजका एकजना अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली चुनाव गराउन तयार रहेको बताएका छन्। दीक्षितले प्रधानमन्त्री ओलीको हाउभाउ हेर्दा उनी निर्वाचनमा जाँदैछन् भन्ने कुरा निश्चित भएको दाबी गरे।’केपी ओली चुनावका लागि रेडी हुनुहुन्छ । प्रचण्ड र माधव नेपाल समूह निर्वाचनमा नजाने भन्दैछ’, रिपोर्टर्स क्लब नेपालमा शनिबार बोल्दै उनले भने, ‘भोलि निर्वाचन भयो भने सबै दल सहभागी हुन्छन्।’डा. दीक्षितले प्रधानमन्त्री ओली संकटकाल लगाएर भए पनि निर्वाचनमा जाने दाबी गरे। चुनाव हुने भयो भने कोही पनि पाँच वर्षका लागि बाहिर नबस्ने उनको तर्क थियो। ‘निर्वाचन भएको अवस्थामा कुनै पनि दल बाहिर बस्दैनन्’, उनले भने, ‘सबै दल निर्वाचनमा जान्छन्, यो ठोकुवा गर्न सकिन्छ……………………….

https://frontlinecheck.com/public/user/kathmandu

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here