प्रदेश २ सरकारद्वारा आजपनि सार्वजनिक बिदा

२५ कार्तिक, जनकपुर । प्रदेश २ सरकारले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

२०७८ सालमा विभिन्न चाडपर्वको अवसर पारेर प्रदेश २ सरकारले इदसहित ११ दिन बिदा दिने निर्णय गरेको गरेको राजपत्रमा उल्लेख गरिएको छ । संघ सरकारले भने छठका अवसरमा बुधबार सार्वजनिक बिदा दिएकाे थियाे । 

frontline

बिहीबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here