प्रदेश २ को आर्थिक वृद्धिदर ५ वर्षमा ११ प्रतिशत पुर्‍याउने लक्ष्य

प्रदेश २ सरकारले पहिलो आवधिक योजनाअन्तर्गत प्रदेशको आर्थिक वृद्धि दर ११ प्रतिशतमा पुर्‍याउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि लागू हुने आवधिक योजनाअन्तर्गत ५ वर्षभित्र ६.५३ बाट ११ प्रतिशतमा पुर्‍याउने लक्ष्य लिइएको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बताए ।

मंगलबार प्रदेशको पहिलो आवधिक योजनासम्बन्धी पुस्तक सार्वजनिक गर्दै डा. झाले भने, ‘सरकारको चालूगत……..

frontline

https://statementandresponse.com/public/user/birgunj#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here