प्रदेश १ को प्रदेश सभाको बैठक आज बस्दै

८ साउन, मोरङ । प्रदेश नं १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।

frontline

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here