प्रदेश दुग्ध विकास बोर्ड, बाग्मती प्रदेश र राप्ती नगरपालिका सम्झौता
नमूना डेरी तथा दुग्घ उत्पादक प्लान्ट – चक्लेट सहित निर्माण तथा संचालनका लागि प्रदेश दुग्ध विकास बोर्ड, बाग्मती प्रदेश र राप्ती नगरपालिका बीच यही पुस १४ गते सम्झौता भएको छ। प्रदेश दुग्ध विकास बोर्डको आ व ०७७/०७८ को स्विकृत बार्षिक कार्यक्रम बमोजिम कुल लागत मध्य ७०% बोर्ड र ३०% राप्ती नगरपालिकाको लागत साझेदारीमा सम्पन्न गर्ने सहमतिमा सम्झौता भएको हो।
प्रतिक्रिया दिनुहोस्