प्रतिनिधि सभा सदस्य चौधरीलाई कार्वाही को माग
फाल्गुन -१
नवलपरासी क्षेत्र -१ बाट नेपाली काङ्ग्रेस पार्टीबाट प्रत्येक्ष निर्वाचित सान्सद बिनोध चौधरीलाई कार्वाही गर्न मांग गर्दै युराज सफलले उपप्रधानमन्त्री , गृहमन्त्री , गृह सचीवलाई ज्ञापनपत्र लिखेका छन् ।
युराजले चौधरीलाई बासबारी , जुत्ताछाला कम्पनीको जग्गा हिनामिना गरेको विरुद्ध उपप्रधानमन्त्री , गृहमन्त्री , गृह सचीवलाई ज्ञापनपत्र लिखेका छन्।
सरकारी जग्गा हिनामिना र कब्जा गर्ने कार्यमा सन्लग्ता ब्यक्ति र चौधरीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोलाई कार्वाहीका लागी पत्राचार समेत गरेका छन ।
प्रतिक्रिया दिनुहोस्