प्रतिनिधिसभा बैठक स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रतिनिधिसभा बैठक १४ जेठमा काठमाडौंमा स्थगित भयो।
  • संसद् सचिवालयले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको छ।
  • बैठक स्थगितको कारण उल्लेख गरिएको छैन।

१४ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

frontline

भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here