प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने

समाचार सारांश

  • प्रतिनिधिसभाको बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिनसम्म बस्ने निर्णय भएको छ।
  • सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर पारित गरेको छ।
  • बैठक जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन सञ्चालन हुनेछ।

काठमाडौँ । प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ । सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन सस्नेगरी क्यालेन्डर पारित गरेको हो । 

पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ । त्यस्तै असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ ।

frontline

कार्यतालिका :

https://drive.google.com/file/d/13LdgIYNxGVlONEE1yvbzSrxrH5UrruaW/preview

#प्रतिनिधिसभा #बैठक #प्रतिनिधिसभाबैठक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here