प्रचण्डले दुई महिना पर्खिन नसक्दा संसद् विघटन भयो

प्रधानमन्त्रीले संसद् विघटनको घोषणा गर्नु अघिल्लो दिन पनि म कमरेड प्रचण्डकहाँ पुगेको थिएँ। खास गरेर जनार्दन शर्मा र म पार्टीलाई दुर्घटनाबाट कसरी जोगाउने भनेर लागेका थियौं। मैले सुरुका दिनदेखि नै प्रधानमन्त्रीलाई भन्दै आएको थिएँ– कुनै पनि हालतमा पार्टी विभाजन गर्ने कुरा तपाईंले गर्न पाउनुहुन्न। आखिर उहाँको तर्फबाट भएन। संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा कुनै हालतमा गर्नुहुन्न, अब संकटै भो र व्यवस्थै नरहने स्थिति भो भने त्यो बेला गर्ने कुरा अर्कै होला। सरकारविरुद्ध राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा जुन खालको मोर्चाबन्दी बढ्दै गइरहेको छ; यस्तो बेलामा गर्नुहुन्न। झन् हामीलाई संकट पर्छ कि भन्दा उहाँले त्यस्तो हुँदैन भन्नुभयो। प्रधानमन्त्रीज्यूले यो सबै कुराले रोक्दारोक्दै पनि उहाँलाई चाहिँ बाध्यकारी स्थिति उत्पन्न भयो। दुइटा नेताबीचको अविश्वास यति धेरै बढ्यो कि त्योभन्दा बाँकी भन्नुपर्ने, आलोचना गर्नुपर्ने र विरोध गर्नुपर्ने केही पनि थिएन। त्यसमा चाहिँ उहाँलाई साह्रै चित्त दुखेको ………………….

https://frontlinecheck.com/public/user/baglung

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here