प्रचण्डको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी

 प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा जारी छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो ।

frontline

नयाँ बानेश्वरस्थित प्रचण्डको कार्यकक्षमा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here