प्रकाशशरण महतलाई कोरोना संक्रमण

फाइल तस्बिर

१ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ।

पिसिआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण भएको महतले जानकारी दिएका छन्।

frontline

शनिबार फेसबुकमार्फत् महतले कोरोना देखिएसँगै आफू होम आइसोलेसनमा रहेको जानकारी दिएका हुन्।

महतले आफूसँग सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here