पोषण सुधार कार्यक्रम मुसिकोट नगरपालिका

मुसिकोट नगरपालिकाले पोषण सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार पालिकाभित्रका विपन्न समुदायका सुनौलो हजार दिनका महिला बालबालिका तथा किशोरीहरुमा विद्यमान कुपोषणको समस्या समाधान गर्न बहुक्षेत्रीय पोषण योजना अवधारणा तथा दीगो विकास लक्ष्य अनुरुप कुपोषण न्यूनीकरण गर्नको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममार्फत आर्थिक सशक्तिकरण तथा सामाजिक व्यावसायिक प्रर्वद्धन हुने विश्वास पालिकाको छ

frontline

कार्यक्रममा सहभागी हुन चाहने महिला समूह तथा सहकारी संस्थाले जेठ २१ गतेभित्र आवेदन दिन सक्ने जनाइएको छ । आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here