पोखरामा जलेर दुईजना घाइते

सान्केतिक तस्बिर

१५ माघ, पोखरा । पोखराको काहुँखोला-१३ मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका छन् ।

आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका क्षेत्रीको उद्धार गर्न खोज्दा घरबेटी संगीता सापकोटा समेत जलेर घाइते हुन पुगेकी छिन् ।

frontline

दुवैलाई छिमेकीहरुले उद्धार गरीपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका छन् । उनीहरुको त्यहाँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निरिक्षक सुभाष तिमिल्सिनाले बताए ।

क्षेत्रीले किन आत्मदाहको प्रयास गरे भन्ने यकिन थाह नभइसकेको पनि प्रहरी निरिक्षक तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here