पैसाको भरमा प्रदेश सान्साद बनेको कुशवाहा दोस्रोपटक  मन्त्रीमा नियुक्त 

मेवालाल यादव 

पैसाको भरमा  रौतहट जिल्लाको जनमत पार्टी निकट बसन्त कुशवाहा सान्सद बनेको र यहि मदेश प्रदेश मा दोस्रोपटक मन्त्री बनेमा व्यापक चर्चा भइरहेको समाजिक संजालमा देखी एको छ ।मन्त्री कुशवाहाले राजनीतिकको र पनि थाहा नरहेको र सो ब्यक्तिले दोस्रोपटक मन्त्री खादा जनमत पार्टीको नै चौतर्फी आलोचना भईरहेको छ ।वर्तमान लोकतान्त्रिक गणतन्त्रमा सामानुपातिक सान्सदको नियुक्ति  मधेसी  , दलित , मुस्लिम , महिला , दलित महिला , आदिवासी , जनजाति , थारु लगायतका ब्यक्तिहरुलाइ सान्सद पदमा दलगत ब्यवस्था रहेको र सो ब्यवस्थलाई  दुरुपयोग गर्दै मन्त्री बसन्त कुशवाहालाई पैसा को भरमा नियुक्त  गरेको थियो ।सोही क्रममा मन्त्री बसन्त कुशवाहालाइ दोस्रोपटक मन्त्री नियुक्तको लागी सिफारिस गरि मन्त्री बनाएमा स्थानीय रौतहट  वासीले नै जनगुनासो गरेका छन ।बिगतमा कृषि मन्त्री रहदा विभिन्न भ्रष्टाचारको आरोप लागेको र पार्टीको हक बिपरित काम गरेको व्यापक आलोचना भए ता पनि पुनः सोही ब्यक्तिलाई मन्त्री बनाउदा जनमत पार्टी माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here