पेरुमा बस दुर्घटना : ३२ को मृत्यु, २० जना घाइते

श्रोत : ईन्टरनेट

एजेन्सी । पेरुमा बस दुर्घटना हुँदा दुई बालबालिका सहित ३२ जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् ।

पेरुको राजधानी लीमाबाट ६० किलोमिटर पुर्व कारेटेराको साँघुरो सडकमा गुडिरहेको बस चट्टानमा ठोकिंएर २ सय मिटर तल खसेको बताइएको छ ।

frontline

६३ जना यात्रु सवार उक्त बस दुर्घटना लगत्तै केहीलाई उद्धार गरिएको थियो । तेज गतीका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here