पूर्वराजा शाहले गरे जानकी मन्दिरमा पूजा

९ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् । शनिबार बिहान जानकी मन्दिर पुगेर उनले पूजाअर्चना गरेका हुन् ।

सो क्रममा उनलाई मन्दिरमा समर्थकले स्वागत गरेका थिए । शाहले समर्थकसँग कुराकानी गरेका थिए । शाह तीनदिने धार्मिक भ्रमणका लागि बिहीबार जनकपुरधाम पुगेका थिए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here