पूर्वराजाको समर्थनमा नारायणहिटी गेटमा प्रदर्शन (तस्वीरहरू)

प्रदर्शनमा सहभागीहरूले पूर्वराजा ‘ज्ञानेन्द्र शाहलाई पुनः एकपटक राजा घोषणा गरौं’ नारा लेखिएको ब्यानर बोकेका छन् ।

९ चैत, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि राजावादी समूहले प्रदर्शन गरेका छन् ।

frontline

शनिबार दिउँसो उनीहरूले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शन हुने भएपछि सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

प्रदर्शनमा सहभागीहरूले पूर्वराजा ‘ज्ञानेन्द्र शाहलाई पुनः एकपटक राजा घोषणा गरौं’ नारा लेखिएको ब्यानर

तस्वीरहरू : गौरव पोखरेल/अनलाइनखबर

नारायणहिटी गेट प्रदर्शन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here