पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

श्रोत : ईन्टरनेट

५ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ।

सर्वोच्च अदालत स्रोतका अनुसार आज बुधबार १:४५ मा शर्माको निधन भएको हो। 

frontline

शर्मा २०५४ देखि २०५६ सम्म प्रधानन्यायाधीश भएका थिए।

शर्माका छोरा विदेश रहेकाले नेपाल फर्किएपछि मात्रै दाहसंस्कार गरिने बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here